बिग बास लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी
  • काँचुली खबर

४ असार, काठमाडौं। अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडी परेका छन्।

२०२५ को नयाँ सिजनको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् । सन्दीपले यसअघि पनि बिबिएल खेलिसकेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सन्दीपबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव छैन । बिबिएलको ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन्। सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि थिए । तर, विक्री भएनन् ।

अक्सन जुन १९ मा हुनेछ ।

  • ४ असार २०८२, बुधबार १७:०५ प्रकाशित
  • Nabintech