आमहड्तालका दिन जनकपुरमा प्रहरी हस्तक्षेपबाट घाइते भएका नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मात्रिका यादव ह्वील चेयर चढेर विरोध सभामा पुगेका छन् । प्रचण्ड-नेपाल...
नेपालमा पछिल्लो २४ घण्टामा थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या...
बाँकेमा कार्यरत पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । भोली संचारकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम तय भएको थियो । तर उक्त निर्णय भएको केही समयमै लुम्बिनी प्रदेश निर्देशनालयद्वारा हाललाई उक्त कार्य नगर्नु...
पछिल्लो २४ घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ४५ जना काठमाडौंका, १८ जना कास्कीका, चितवन र ललितपुरका...
क्यारोलिना रिपर जातको खुर्सानी संसारकै सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानी यतिधेरै पिरो हुन्छ कि यसले मानिसको ज्यानै लिनसक्दछ। तर विश्व रेकर्ड कायम गर्ने धुनमा एकजना मानिसले यहीँ ज्यानमारा खुर्सानी कपाकप खाएका छन् । मात्र १० सेकेण्ड भन्दा कम समयमा...
सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर-११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे७प ५२०६ नम्बरको मोटरसाइकललाई...
बाँके जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली मंगलबारदेखी कोरोना बिरुद्धको खोप लगाईने भएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ बाँकेका साथै देशभरका पत्रकारहरुलाई लगाईने भएको हो । जिल्ला कोभिड(१९ संकट...
पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ८३ जना पुरुष गरी कुल ११९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको...
बाँकेमा कोरोना भाईरसबाट थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको मृत्यु भएको हो । क्षयरोगको समस्या समेत देखिएकी ति महिलालाई गत माघ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको कोरोना वार्डमा...
कोभिड-१९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले कोभिड-१९ संक्रमणले वीर्यको गुणस्तर तथा पुरुषको...