स्वाश्य/जीवनशैली


२५ फागुन, नेपालगञ्ज । पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आईतबार बाँकेका पत्रकारहरुसँग अभिमुखिकरण गर्दै स्वास्थ्य कार्यालयले नसर्ने रोग...

  • १० फागुन, नेपालगञ्ज । बाँकेमा शतप्रतिशत बढी लक्षित किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् । एचपीभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५ बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३३ हजार ४५९ अर्थात् १००.२५ प्रतिशत किशोरीलाई...

  • ८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले भोलिदेखि निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया कार्यक्रम सुरु गर्ने भएको छ । कोहलपुर नगरपालिकाको विशेष पहलमा तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टिमलाई बोलाएर कोहलपुरमा आँखाको विशेषज्ञ उपचार सेवा दिन लागिएको...

  • २३ माघ, काठमाण्डौं । संसारभर धुम्रपान नगर्ने व्यक्तिहरूमा पनि फोक्सोको क्यान्सर बढिरहेको एउटा अध्ययनले देखाएको छ। तीमध्ये सबैभन्दा धेरै संख्या महिलाको छ। ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को अवसरमा प्रकाशित...

  • १८, माघ, नेपालगन्ज । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरुहरु र मुस्लिम शिक्षकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माघ...

  • १८ माघ, कोहलपुर । प्रख्यात योग गुरु डा. योगी विकाशानन्दले बाँकेको कोहलपुरमा उत्प्रेरणात्मक प्रवचन दिने भएका छन । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलको आयोजनामा हुने दुई दिने योग तथा ध्यान शिविरमा विकाशानन्दले ध्यान, ज्ञान...

  • १५ माघ, नेपालगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको २१औं स्थापना दिवसको अवसरमा मंगलबार नेपालगन्जमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । स्थापना दिवसको अवसरमा बाँकेको नेपालगन्जमा...

  • १५ माघ, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त शिक्षा सम्बन्धि अध्ययन/अध्यापन सुरु भएको छ । गत श्रावण ४ गतेदेखी डेन्टल अस्पताल सुरु गरेको कलेजले दन्त स्वास्थ्य सेवासँगै दन्त शिक्षा संकायको अध्ययन समेत सुरु गरेको हो । मंगलबार...

  • १८ पुस, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा नाक, कान, घाँटीको  नि:शुल्क स्वास्थ्य शिविर भएको छ । पौष १८ गते असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ११ को समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा ६० जना बिरामीहरुको...

  • १७ पुष, नेपालगन्ज । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका-३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी...