१५ बैशाख २०८१, शनिबार

स्वाश्य/जीवनशैली


६ मंसिर, कोहलपुर । बर्थिङ सेन्टर (प्रसुती गृह) सञ्चालनमा नआउँदा जिल्लाको राप्ती सोनारी गाउँपालिका ६ का महिलाले सुत्केरी सेवा लिन अन्यत्र जानुपरेको छ । बर्थिङ सेन्टरको भवन उद्घाटन गरिए...

  • ५ मंसिर, दाङ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर...

  • २४ कात्तिक, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा। ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्तिले २१ सेप्टेम्बर अर्थात् असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक...

  • १९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ...

  • १८ कात्तिक, खजुरा । बाँकेकाे खजुरा गाँउपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तीन लाख बढिकाे स्वास्थ्य सामग्री सहितकाे स्वास्थ्यकर्मीकाे टाेली पठाएकाे छ । स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष...

  • १८ कात्तिक, नेपालगन्ज । जाजरकोट र रुकुमको भुकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुलाई एम्बुलेन्स र हवाइजहाजबाट केही बेरअघि भेरी अस्पतालमा ल्याइएको हो । उपचार गराईरहेहरुमा...

  • १८ कात्तिक, नेपालगन्ज । जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकोको उपचारमा कुनै कमी कमजोरी नहोस् भनेर बाँकेमा रहेका अस्पताललाई तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले बिहान ३ः२१...

  • १७ कात्तिक, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विशिष्टिकृत सेवा प्रदान गर्दै आईहरेको जनाएको छ । आज कोहलपुरका पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले पूर्वाधार अभावका बीच पनि अस्पतालले विशिष्टिकृत सेवा प्रदान...

  • १६ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिका अन्तर्गतको खानेपानी तथा सरसफाई बोर्ड गठनकालागी अध्ययन समिति बनाईएको छ । बुधबार कोहलपुरमा भएको सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको छलफलले अध्ययन समिति गठन गरेको हो । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद...

  • १५ कात्तिक, कोहलपुर । स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । कोहलपुरमा बुधबार भएको कोहलपुर नगरपालिका खानेपानी, सरसफाई बोर्ड गठन सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने...