सुचना प्रविधि


लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म कोहलपुरमा...

  • नेकपाका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिहरुलाई जनप्रेमी हुन आग्रह गरेका छन । कोहलपुरमा शुक्रबार आयोजित अग्रज कार्यकर्ता भेटघाट कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन । राज्यमा तिन तहको स्थायी सरकार...

  • बढैयाताल गाउंपालिका कार्यालयले बालबालिका बिरुद्ध हुने सवै प्रकारका हिसां न्यूनिकरण गर्ने र बालबालिकाको सर्बोतम हितका साथै समग्र बिकासमा असर पार्ने, महिला हिंसा, घरेलु हिंसा, मातृमृत्यू दर आदीको मूख्य कारक तत्वको रुपमा रहेको बालबिबाहलाई अन्त्य गर्ने...

  • जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिकाले मोवाईल एप्स प्रयोगमा ल्याएको छ । एन्ड्रोइड फिचरमा विकास गरिएको एप्समा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका योजनाहरु, नगरपालिका तथा वडाहरुका नागरिक वडापत्र, उजुरी तथा गुनासाहरु समावेश गरिएका...

  • बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...

  • तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने, फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्षमै प्रयोगविहीन...

  • काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले...

  • काठमाडौँ — मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो ।  दूरसञ्चार क्षेत्रको...

  • योग्यता, दक्षता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्न बाँकेका पत्रकारहरुले  गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा मंगलबार नेपालगन्जमा भएको श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन...

  • काठमाडौं– लोकसेवा आयोगले विभिन्न कार्यालयबाट प्रकाशित विभिन्न् विज्ञापनको सिफारिस सम्बन्धी नतिजा निकालेको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।