समाज


शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री...

  • सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा...

  • यसपाली नेपालमा बेलैदेखि बर्खा शुरु त भएको छ तर खेतहरुमा रोपाँईकालागि पानी कत्तिको जम्मा छ त ? डल्लाहरु फुटाइए त रु माटो सम्याईयो ? यसपाला के ले जोत्दै हुनुहुन्छ ? हल गोरु नै छन् या ट्याक्टरले ? खेतालाहरु पाइन्छ त ? अनि धानको बिऊ चाँही कत्तिको फस्टाएको छ ? अरु...

  • नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु गएको  सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको...

  • एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ उपाधी मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी जितेकी हुन । राजधानीको राष्ट्रीय...

  • कोहलपुर नगरपालिका-२ बर्दहवाकी ३० वर्षिय सपना थारुले आप्mनो उपचारकोलागि सहयोगको याचना गरेकी छन । सपनाको करिब ४ वर्षअघि नेपालगन्ज मेडिकल कलेजको शिक्षक अस्पताल कोहलपुरमा मृगौलामा रहेको पत्थरी फाल्न अप्रेसन भएको थियो । सामान्य परिवार र मजदुरी गर्नुपर्ने...

  • कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले आफुलाई निर्वाचित गर्न मतदान गर्ने कोहलपुर नगरपालिकाका मतदाताहरुलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी छन । चौधरीले २०७४ असार १४ गते मतदान गरेको बिहिबारको दिन ठिक १ वर्ष पुगेको अवसरमा आफुलाई कोहलपुर...

  • कोहलपुर क्रिकेट मैदानमा संचालन भईरहेको ईण्डो नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । बिहिबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै घरेलु टिम मध्यपश्चिम क्रिकेट क्लब र राजविर क्रिकेट एकेडेमी घोराही फाईनल चरणमा प्रवेश...

  • युथ नर्स संजाल नेपालले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय भइरहेको आरोप लगाएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संजालले केन्द्रमा नर्सहरुमाथि शारिरीक तथा मानसिक यातना दिने काम भइरहेको आरोप लगाएको हो । पत्रकार...

  • कानुनी छिद्रको प्रयोग गर्दै यतिबेला विभिन्न विशिष्ट व्यक्ति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरूले निजी हतियारको आयात र प्रयोगलाई तीव्रता दिइरहेका छन् । पछिल्लो समय निजी हतियार राख्नेमा उपराष्ट्रपति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरू...