सुर्खेत विमानस्थलनजिक घर बनाउने क्रममा मजदुर रमेश थारु एक तला माथिबाट खसे। सँगै खसेको जस्तापाताले लागेर उनको कुहिनो छिनियो। नसा, रक्तनली, हड्डी सबै काटिएर करिब आधा इन्च छाला मात्र बाँकी...
कञ्चनपुरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बर्षिय चेतन भट्ट र १४ बर्षिय शनी खुना रहेका छन् । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलनमा उत्रिएकाहरुमाथि...
कोहलपुर नगरपालिका-८ पिपरीमा रहेको सरस्वती माविमा दुई कोठे अपाङ्ग मैत्री भवन निर्माण भएको छ । साविकको जिल्ला शिक्षा शाखाको रु. १६ लाख र विद्यालयको रु. १ लाख ३० हजार दुई सय गरी रु. १७ लाख ३० हजार दुई सयको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन...
नगरको स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी बनाउन ल्यापटप उपलव्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तगर्त १८ वटा स्वास्थ्य संस्थालाई १८ वटा ल्यापटप आज नेपालगञ्ज उपमहानगरपालिकाले उपलव्ध गराएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई अनलाईनमार्फत...
वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा...
प्यूठानमा शुक्रबार विङ्गर दुर्घटना भएको छ । प्यूठानको बाग्दुलादेखि दाङको भालुबाङतर्फ जादै गरेको भे १ ज ८४३ नं। को विङ्गर शुक्रबार बिहान सरुमारानी गाँउपालिका ४ बडुडाँडा नजिक दर्भान बडुडाँडा सडक खण्डको रातामाटामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक...
प्यूठानमा बिहिबार मातहत प्रहरी ईकाईका प्रमुखहरुको बिचमा जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहले जिल्ला सुरक्षाका...
राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माण कार्य अझै अधुरै छ । निर्माण सुरु गरेको १५ वर्ष बिते पनि तटबन्ध निर्माणकार्य पूरा नहुँदा बर्सेनि डुबान र बाढीबाट ठूलो...
वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसभित्र रहेको पुस्तकालयकालागि आवश्यक पुस्तहहरु संकलन कार्य सुरु गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा पुस्तक संकलन कार्य सुरु गरिएको हो । पुस्तकल संकलन अभियान अन्तर्गत शुक्रबार केन्द्रिय...
बाँकेको कोहलपुरमा यहि भदौ ९ गतेदेखि १५ दिने योगा प्रशिक्षक तालिम संचालन हुने भएको छ । पतञ्जली योग समिति कोहलपुरको आयोजनामा १५ दिने योगा प्रशिक्षक तालिम संचालन गर्न लागिएको पतञ्जली योगा समिति बाँकेका उपाध्यक्ष नम प्रसाद शर्माले जानकारी दिए । योगाबाट...