समाज


  अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले डुडुवा गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट १ लाख नगद...

  • नेपालगञ्ज/ नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा यस वर्षको असारको अन्तिम सम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो बर्ष भने सर्पदंसबाट ज्यान गुमाउनेको सँख्या बढेको छ । वर्षा शुरु भएयता दैनिक...

  • नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता अझै पनि खतरामा रहेको बताउनुभएको छ । कार्ल माक्र्स द्विशतवार्षिकी समारोहको प्रादेशीक गोष्ठिको नेपालगन्जमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले अझै पनि नेपालका...

  • मुस्ताङको स्याङबोचे नजिकै शुक्रबार एक टिपर सडकबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ...

  • रेडियोमा काम गर्दै आएका पत्रकारहरुकालागी काेहलपुरमा ३ दिने क्षमता अभिबृद्दि तालिम शुरु भएको छ। काेहलपुर नगरपालिकाकाे अार्थिक सहयाेग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा तालिम शुरु गरिएको महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेेेले जानकारी दिए...

  • नेपाल सरकारले सन् २०३० सम्म बाल बिवाह अन्त्य गर्ने उदेश्यलाई आत्मसाथ गर्दै बढैयाताल गाउपालिकामा आवाज संस्थाले छिटो विवाह तथा जबरजस्ती विवाह निर्मुलन परियोजना सञ्चालन गर्दै आएको छ । नगरौ विहेका कुरा पुगेको छैन अझै २० बर्ष पुुरा भन्ने मुल नारा सहित बढैयाताल...

  • काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले एकल पुरुषलाई भत्ता दिने व्यवस्था सहित प्रस्तुत गरेकको आर्थिक वर्ष २०७४/७५ को नीति कार्यक्रम तथा बजेट पारित भएको...

  • काठमाडौं । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले श्रेष्ठको विशेष सुविधासहितको रातो पार्सपोर्ट खारेज गरेको हो...

  • जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट...

  • कोहलपुर नगरपालिका-११ स्थित गोलपार्कमा निर्माण गर्न लागिएको घण्टाघरलाई भ्यू-टावर सहितको आधुनिक र आम्दानीको स्रोत समेत बन्न सक्ने गरी निर्माण गर्न कम्तिमा चालु आ.ब. रु १ करोड बजेट विनियोजन गर्न स्थानीयहरुले कोहलपुर नगरपालिका समक्ष माग गरेका छन् । कोहलपुर...