अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका दोषीहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्यन गर्नेतर्फ सक्रिय भएको प्रहरीले उक्त अभियानलाई...
महाभारतमा थुप्रै घटना, सम्बन्ध र ज्ञानविज्ञानका रहस्य समाहित छन् । महाभारतका हरेक पात्र जीवन्त छन् चाहे ती कौरव हुन् वा पाण्डव, कर्ण हुन् वा कृष्ण, धृष्टद्युम्न, शल्य, शिखण्डी वा कृपाचार्य नै किन नहोऊन् । महाभारत केवल योद्धाहरूको गाथामा सीमित छैन । महाभारतमा...
पौराणिक हिन्दु धार्मिक परम्परा अनुसार हिमालयकी छोरी पार्वतीले श्री महादेव स्वामी पाउँ भनि शिवलिंगको स्थापना गरि निराहार कठोर तपस्या गरेको र पार्वतीको तपस्याबाट भगवान शिव प्रसन्न भई आर्शिवाद दिए पछि भगवान शिव र पार्वतीको विवाह भएको दिन भाद्र शुक्ल...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । ‘तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन’, तीज पर्वको अवसरमा बुधबार एक शुभकामना सन्देश...
काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर...
६ नं. प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवस्थित सिद्धपाइला क्याम्पसको आयोजनामा नयाँ आगन्तुक बिद्यार्थीहरुलाई अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सप्पन्न भएको छ । क्याम्पसका अध्ययनरत विविएस चौथो बर्षका बिद्यार्थीहरुलाई समेत सोहि कार्यक्रममा...
गाईको बारेमा सामाजिक संजालमा अहिले निक्कै धेरै वहस चलिरहेको बेलामा मुस्लिम समुदायका युवा लियाकत अलि र सामाजिक अभियानकर्ता तथा युवा संघ नेपाल जनकपुरका युवा नेता मोहम्मद रियाज साफीले भने नेपाली मुस्लिमहरुले कहिल्यै पनि गाईको मासु खान पाउनु पर्छ नभनेको...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शम्शेर राणाले आफ्नो तलव मानवीय सेवामा लगाएका छन । जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल भरी पाइने तलव/भत्ता नलीने घोषणा गरेका नगर प्रमुख डा। राणाले पहिलो महिनाको तलव र भत्ता मंगलबार एक समारोहबीच व्रम्हाकुमारी...
मनाङको नाशोङ गाउँपालिका-२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ...
निर्माणाधिन चौराह पार्कको स्केच र बाघको मुर्ति सहितको स्तम्भ । बिगत केही दिनयता कोहलपुरमा बिरोलो चर्चा चुलिएको छ । नगरभित्रका चिया पसलदेखि सामाजिक संजालसम्म बिरालोका विषयमा बहस हुँदै आएको छ । जिल्लाका सामाजिक संजाल प्रयोगकर्ताहरुलाई ‘बिरालो’...