प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको...
बलिउडकी सुन्दर अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् । छोटो समयमा उनी बलिउडमा राम्रो पहिचान बनाएर लाखौं दर्शकको दिलको धड्कन बन्न सफल छिन् । श्रद्धाले फिल्म करियरको सुरुवात सन् २०१० को फिल्म ‘३ पति’ बाट...
भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन् । उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ । 'अस्थिपञ्जरको ताल'मा मानव...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो । स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्ने...
महेन्द्र राजमार्गस्थित ढकेरी-शम्शेरगन्ज क्षेत्र तनावग्रस्त बनेको छ । टिप्परको ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बालापुरका २५ वर्षिय युवाको मृत्यु भएपछि स्थानियहरु आन्दोलित भएका छन । दुर्घटनामा ज्यान गुमाएका युवाको परिवार तथा स्थानियहरुले दोषिलाई...
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ । खनाल नेतृत्वको समुहले कोहलपुर १२ चप्परगौडी,...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ को दशविगाह क्षेत्रका व्यवसायीहरुसँग भेटघाट गरेको छ । व्यवसायीसँगको...
बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । कोहलपुर उद्योग वाणिज्य संघले निर्वाचन मिति घोषणा भएसँगै जुर्मुराएका कोहलपुरका ब्यपारीहरु चुनावी माहोलमा होमिएका छन । यहि फागुन २२ गते...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका...
नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफ्नो पार्टीले गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफ्नो ज्यान खतरामा रहेको बताएका थिए । २४ घण्टा नै सुरक्षा घेराभित्र हुने प्रधानमन्त्रीले...