२८ बैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार...
२७ बैशाख, काठमाण्डौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय...
२७ वैशाख, काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया...
२७ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ठेला व्यवसायीहरुलाई परिचयपत्रसंगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ । ठेला व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको हो । ठेलाहरु रहने निश्चित क्षेत्रहरु तोकी...
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई...
२६ बैशाख, कोहलपुर । बाँकेको नगरैनापुर गाउँपालिकाका कतिपय विद्यालय तथा मदरसामा लामो समय उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ । गाउँपालिकाको वडा नं. ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्ण चन्द्र मौर्यसहितको टोलीले आइतबार...
२४ बैशाख, नेपालगन्ज । शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका) पत्रकार मित्र मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा...
२१ बैशाख, कोहलपुर । रिता सुवेदी सानै देखी हात्तीकै सेरोफेरोमा हुर्किइन् । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ९ की रिता विद्यालय आउँदा-जाँदा हात्तीसारमा माहुतहरूले हात्तीको हेरचाह गरेको देख्थिन् । हात्तीकै सेरोफेरोमा आफ्नो बचपना बिताएकी तिनै...
२१ बैशाख, काठमाण्डौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण...
२१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय निर्माण कार्य सुरु भएको छ । कोहलपुर नगरपालिका २ शिवमन्दिर नजिकै करिब ४ कठ्ठा जग्गामा ५ करोड ४८ लाख ८५ हजार २ सय ७३ रुपैया ९७ पैसामा प्रशासनिक भवन बन्न...