समाज


२८ साउन, नेपालगन्ज । नेपाल प्रेस यूनियन बाँकेकाे अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न प्रेस युनियनकाे १२औं जिल्ला अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी...

  • २७ साउन, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर शव तीन दिनपछि फेला परेको छ । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता...

  • २६ साउन, कोहलपुर । कोहलपुर प्रहरीले ठुलो परिमाणमा लागु औषध नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न समयमा बरामद गरिएका लागु औषध एकमुष्ट रुपमा आगो लगाई नष्ट गरेको हो । ईप्रका कोहलपुरको कार्यक्षेत्रभित्र 'लागु औषध खोज र नष्ट गर' अभियान चलाएको...

  • २६ साउन, काठमाडौँ । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान...

  • २६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फोर एच नेपालले काठमाडौंमा एक कार्यक्रम सम्पन्न गरेको छ । फोर एचले आयोजना गरेको युवा पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अबको देशको नेतृत्व...

  • २६ साउन, नेपालगन्ज । आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगंजमा चुनाव सरगर्मी बढेको छ । यति बेला चुनाबी मैदानमा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानल चुनावी प्रतिस्पर्दामा उत्रिएका छन । साझा प्रजातान्त्रिक प्यानलको...

  • २६ साउन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका...

  • २५ साउन, काठमाण्डौं । कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा...

  • २५ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी...

  • २५ साउन, काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन...