समाज


फाईल तस्बिर । २१ कात्तिक, कोहलपुर । बाँकेको बैजनाथमा धान दाउने क्रममा थ्रेसर मेसिनमा परी एक जनाको हात चुँडिएको छ । बैजनाथ गाउँपालिका-२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने...

  • २० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए...

  • २० कात्तिक, कोहलपुर । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८० मा दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी...

  • २० कात्तिक, नेपालगन्ज । नेपालगन्ज-१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । गएराती करिब ११ः३० बजेको समयमा गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी...

  • २० कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ । कार्तिक १२ गतेदेखि १९ गतेसम्मको आठ दिनको...

  • २० कात्तिक, नेपालगन्ज । भूकम्पमा परी घाइते भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका-६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो । घाइते महिलाको स्वास्थ्य...

  • २० कात्तिक, नेपालगन्ज । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाइएकाे छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार...

  • १७ कार्तिक, कोहलपुर । कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्गत आईतबार भएको खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुली बिजयी भएको छ । प्रतियोगितामा एक मात्र बिदेशी टिमका रुपमा सहभागी भएको क्यामरुनको एभिनियर एफ.सी. लाई ट्राईबेकरमा हराउँदै दुधौली...

  • १९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी...

  • १९ कात्तिक, काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधिको छिनोफानो सुपर ओभरबाट हुने भएको छ । दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो । फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको...