२१ फागुन, काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपाल ३-० ले विजयी भएको हो...
२१ फागुन, काठमाडौं । साेमबार तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन्...
२१ फागुन, नेपालगन्ज । बाँकेमा मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा गनापुरमा एक दिने कार्यशाला सम्पन्न भएकाे हाे । विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन एवं सञ्चार हाउसबाट सम्प्रेषण...
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन । उनले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे । सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय...
२१ फागुन, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले हत्या आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ । महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय...
२१ फागुन, काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित...
२० फागुन, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन्...
२० फागुन, नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको गाभरमा घोङ्ही खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङ्हीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो...
१९ फागुन, काठमाडौं । पछिल्लो समय केही युवाहरू दारी पालेर पर्फेक्ट बन्ने सोचमा लागेका देखिन्छ । यति सम्म कि दारी पाल्ने एउटा ट्रेन्ड नै बनेको छ । कलेजमा पढ्ने विद्यार्थी हुन् वा अफिसमा काम गर्ने युवा कर्मचारी धेरैमा अहिले दाह्री पाल्ने शोख बढेको पाइन्छ...
१९ फागुन, दाङ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गरेका छन । फागुन १८ गते शुक्रबारका दिन विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा अनुशासित र उत्कृष्ट विद्यार्थीकारुपमा डाँगी...