२९ फागुन, कोहलपुर । सहकारी केन्द्र नेपाल, लुम्बिनी प्रदेश समितिले पुर्णता पाएकाे छ । मंगलबार दाङको लमहीमा बसेको केन्द्रको पहिलो बैठकले हरी प्रसाद चालिसेलाई अध्यक्षमा चुनेकाे छ । केन्द्रका...
२९ फागुन, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब-डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्धे बिरुद्ध...
२९ फागुन, नेपालगन्ज । आगामी चैत्र ६ देखी १८ गतेसम्म नेपालगञ्जमा प्रदेशस्तरीय महोत्सव संचालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा 'सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव' संचालन हुने भएको...
२९ फागुन, काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा भएको निर्वाचनमा दाहालले ३९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनको विपक्षमा १७ मत प्राप्त भयो । राष्ट्रियसभामा...
२९ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा...
२९ फागुन, कोहलपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिलाउने मार्शल आर्ट र तेक्वान्दो विधाका खेलहरूलाई उपेक्षा गरिएको एक कार्यक्रममा सहभागीले गुनासाे गरेका छन । राष्ट्रकालागी सबैभन्दा बढि पदक दिलाउन सफल मार्शल आर्ट र तेक्वान्दो...
२९ फागुन, नेपालगन्ज । भारतले प्लाइउडको निर्यातमा अवराेध गरेपछि नेपालगन्ज नाकाबाट हुँदै आएकाे प्लाइउड निकासी बन्द भएकाे छ । रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट...
२८ फागुन, काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा...
२८ फागुन, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार...
२८ फागुन, कोहलपुर । सिकाइ उपलब्धि बृद्धिका लागि गोरखा स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधिलाई जोड दिदै आएको छ । जिल्लामै अब्बल मानिएको गोरखा युनाईटेड पब्लिक स्कुलले “गरेर सिक्ने” शिक्षण विधिलाई प्राथमिकताका साथ लागु गर्ने निति लिएको छ । युग सुहाउदो...