२७ बैशाख २०८१, बिहीबार

समाज


२७ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई...

  • २७ वैशाख, काठमाडौं । भनिन्छ खेलकुदमा कीर्तिमानहरु तोडिनका लागि बन्छन्, चाँडै नै तोडिने वा अलि समयससम्म रहने भन्ने कुरा त्यो कीर्तिमान र समयमा भरपर्ने गर्दछ । तर विश्व क्रिकेटमा नेपालले नै केही यस्ता दुर्लभ कीर्तिमान बनाएको छ, जुन सजिलै तोड्न सकिदैन...

  • २६ वैशाख, कोहलपुर । नेपालका ग्रामीण भेगबाट कवाडीका रूपमा सङ्कलन गरी काठका पुराना ठेकीहरू भारततर्फ लैजाने गरेको तथ्य फेला परेको छ । वर्षौँ पहिले नेपालमा बनेका पुराना ठेकी भारत जाने गरेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि...

  • २६ वैशाख, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’...

  • २५ बैशाख, बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीयलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई प्रहरीले सोमबार बुटवलबाट पक्राउ गरेको थियो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित...

  • २५ बैशाख, काठमाडौँ । विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो । विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका...

  • २५ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकाले आज आफ्नो ११औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अबसरमा मंगलबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको थियो । नगरपालीका कार्यालय अगाडीबाट सुरु भएको प्रभात फेरी खुल्ला मन्चमा पुगेरसभामा परिणत भएको थियो...

  • २४ वैशाख, काठमाडौं । नेपालगञ्जस्थित एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् । शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई ट्रक भारततर्फ निर्यात भएको थियो । भारतबाट...

  • २४ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकाले भोली सार्वजनिक बिदा दिएको छ । आफ्नो ११ औं स्थापना दिवसका अवसरमा भोलि २५ गते नगर भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालयहरु, सम्पुर्ण शैक्षिक संस्था तथा मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिईएको हो । २५ गते...

  • २४ बैशाख, काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ । टिजरमा कवाडीवालाको...