नेपालगन्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगन्ज ११ सदरलाइनस्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक...
बिश्व मुटु दिवसको अवसरमा शनिवार साइकल यात्राकाे आयोजना गरियो। नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बगेश्वरी मन्दिरबाट सुरु गरिएको साइकल यात्रालाई नेपालगन्ज साईक्लिङ क्लवका अध्यक्ष केशर आलेले शुभकामना दिदै बिदाइ गरेका थिए । साइकल यात्रा बागेश्वरी, कम्दी,...
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको वर्तमान दुई वटै कार्यसमिति बिघटन हुने भएका छन । बिगत लामो समयदेखि विवादमा मुछिदै आएको उक्त पुस्तकालयमा गठित दुबै कार्यसमिति अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले बिघटन गर्न निर्देशन...
नेपालगञ्जस्थित राँझा विमानस्थलमा बेवारिसे अवस्थामा भेटिएको हाते व्याग सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले...
बाँके निर्वाचन क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजलाई अहिले भ्याईनभ्याई छ । केही दिनको बिदालाई सदुपयोग गर्दै आफ्नो निर्वाचन क्षेत्र फर्किएका प्रतिनिधी सभा सदस्य अथक प्रायः आफ्नो मतदाताहरुको गुनासो सुन्दै गरेको अवस्थामा भेटिन्छन । बाँकेकै विकट क्षेत्रका...
तुलसीपुरमा सोमबार साझ भएको स्कुल बस दुर्घटनाका घाईतहरुको उपचारमा कुने कमी नराख्न दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले निर्देशन दिएका छन । उपचारमा खटिएका चिकीत्सकलाई फोन सम्पर्क गरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उपचारकाा कुनै...
दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना भएको छ । गोरखा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । घाईते मध्ये ड्राईभरको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । गाडि ओभरट्याग गर्न खोज्दा लमही-तुलसीपुर...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय अभिकर्ता भेला चितवनको सौराहमा सम्पन्न भएको छ । यहि असोज १ गते सम्पन्न उक्त भेलाले देशैभरबाट सर्वोत्कृष्ट हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरका अभिकर्ताहरुमध्ये बाँके नेपालगञ्ज शाखाका शंकर लामिछाने...
काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार जीवनको सयौँ बसन्तमा टेकेका छन् । उनको शताब्दीऔँ जन्मदिन हो । घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । जन्मिएको तीन वर्षमै उनले आमा गुमाएका थिए । सय पटकसम्म जन्मदिन मनाउन पाउने...
बाँकेको कम्दी मिलनचोकमा विशेषज्ञ सेवा सहितको अस्पताल शनिबारबाट सञ्चालनमा आएको छ । शनिबार शहरी विकास मन्त्री मो. ईस्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. एम किडवाईले संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी मिलनचोकमा ईकरा पोलिक्लिनिक...