बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन...
आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । बैठकको कार्यसूची तय गर्नका लागि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट...
अनेरास्ववियूले कोहलपुरमा सिठ्ठी जुलुश निकालेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बुधबार बाँकेको कोहलपुरमा सिठ्ठी जुलुश निकालिएको हो । संगठनले प्रतिगामी कदमलाई सडकबाटै निस्तेज पार्ने...
बाँकेमा बुधबार थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ७ पुरुषमा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ७ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा...
शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न...
संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ अर्को साता हुने भएको छ । बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते अर्थात बुधबार गर्ने तय गरेको हो । बुधबारको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की,...
देशभर पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोनाको नयाँ संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाअनुसार थपिएका ४ सय ९ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो विवाद वृहत् पूर्णइजलासमा पेश गर्न माग गरेका छन् । उनले वृहत् पूर्णइजलासमा पेश गर्न माग्दै निवेदन पनि दर्ता...
फाईल तस्बिर । बाँकेको कोहलपुर नगरपालिका ८ हवल्दारपुरस्थित डाडागाँउमा रहेको एक प्लाई उद्योगमा आगलागी भएको छ । चाणक्य आचार्यको समुहले सञ्चालन गरेको प्लाई उद्योगमा गएराति करिब १ बजे आगलागि भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । १ बजेबाट आगलागी...
नेपालको राजधानि काठमाण्डौंलाई विश्वकै १ नम्बर प्रदुषित सहरका रुपमा मापन गरिएको छ । मौसममा आएको परिवर्तनसँगै काठमाण्डौंको वायु सबैभन्दा बढि प्रदुषित देखिएको हो । काठमाण्डौंको वायु मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउनेसम्मको स्तरमा पुगेको छ । त्यसका...