२५ असोज, काठमाडौँ । तपाईँले अहिलेसम्म कति किलोसम्मको फर्सी फलाउनु भएको छ रु १, ५, १० वा कति ? मिनिएसोटाका बागवानी शिक्षक ट्राभिस गेइन्गरले २ हजार ७४९ पाउन्ड (१ हजार २४७ किलो) को फर्सी फलाएका...
२१ भदौ, काठमाण्डौं । भारतले जी-२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको...
१० भदै, काठमाडौं । भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ । चन्द्रयान-३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु...
१ भदौ चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास...
२६ साउन, एजेन्सी । १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक थाई महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको छ । यतिसम्म कि ती महिलाले थाई राजपरिवारका सदस्यलाई पनि छोडेकी थिइनन् र अरबौं रुपैयाँ ठगेकी थिइन् । सुन्दैमा पत्याउन गाह्रो पर्ने यो कहानी एक...
२१ साउन, काठमाण्डौं । धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् । हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर...
११ साउन, काठमाडौं । ११ वर्षकी पिक्सी कुर्टिसले आफ्नो १२ औँ बर्थडेमा केवल जन्मोत्सव मात्र मनाउने छैनिन् विदाई पार्टी पनि गर्ने योजना बनाएकी छिन् । आगामी अगष्ट १५ मा पिक्सीले १२ औँ बर्थडेकै दिन आफ्नो दशौँ लाख डलरको कम्पनीको सीईओ पदबाट राजीनामा दिनेछिन्...
एजेन्सी । दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् । हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम...
३० असार, काठमाण्डौं । सडकमा मागेर दिन बिताउने एक ‘भिखारी’ लाई ‘विश्वकै सबैभन्दा धनी माग्ने’ को संज्ञा दिइएको छ । मुम्बईको सडकमा हात फैलाएर बस्ने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित सबैभन्दा धनी माग्ने घोषित गरिएको हो । धेरैजसो भिखारीले केही...
१८ असार, एजेन्सी । साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो गाई बनेको छ । नरोल जातको भियाटिना-१९ एफआईभी मारा इमोभेइस नामको उक्त गाईको मूल्य ४.३ मिलियन डलर (५६ करोड रुपैयाँ बढी) तोकिएको छ । गाईको एक तिहाइ स्वामित्व हालै ब्राजिलको अरान्डुमा भएको लिलामीमा...