रोल्पा बस दुर्घटनामा परी ज्यान गुमाएका चार जनामध्ये अहिलेसम्म एकजना (चालक)को मात्र सनाखत भएको छ भने १९ जना घाइतेको सनाखत भएको छ । मृतकमध्ये परिवर्तन गाउँपालिका वडा नम्बर ४ का ४० बर्षिय...
फोटो: बुद्धिमान वलीको फेसबुकबाट रोल्पामा आज बेलुका भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी ४ तार्केवाङमा दुर्घटनामा परेको थियो । बस सहिद मार्गबाट...
नेपाल कम्युनिस्ट पार्टी (मसाल) निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । संघको आज बुटवलमा बसेको केन्द्रिय समितिको बैठकले तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन २७ र २८ गते दाङमा गर्ने निर्णय गरेको संघका...
रोल्पामा आज बेलुका यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी ४ तार्केवाङमा दुर्घटनामा परेको त्यहाँबाट पत्रकार बुद्धिमान वलीले जानकारी दिएका छन । पत्रकार...
राजनीतिक दल र स्थानीय जनप्रतिनिधिबिच प्रभावकारी समन्वय र सहकार्य नभएका कारण मोतिपुर घटना भएको अधिकारकर्मीहरूले जनाएका छन् । इन्सेकलगायत सङ्घसंस्थामा आबद्ध अधिकारकर्मीहरूले घटनाको अध्ययन गरी मङ्सिर १ गते सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो कुरा औँल्याइएको...
सातौं धारा नेपालगन्ज म्याराथनमा सबै विधाका नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ । मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका...
बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यो बर्ष पनि कात्तिके पुर्णिमा मेला लाग्ने भएको छ । तर, नौटंकी नाच र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ । हरेक बर्ष कात्तिके पुर्णिमाको अवसरमा उक्त स्थानमा तीन दिने मेला लाग्दै आइरहेको छ । यो बर्ष पनि शुक्रबारदेखि...
तस्वीर : कमल पौडेलको फेसबुकबाट प्युठानको झिमरुक गाउँपालिकामा आजदेखी वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका कमिटीको आयोजनामा आजदेखी २ दिने भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा विभिन्न १४ टिमको सहभागिता...
जुवा खेल्दै गरेको अवस्थामा फेला पारेपछि बर्दिया प्रहरीले ६ जना जुवाडेलाई आफ्नो फन्दामा पारेको छ । प्रहरीले मंगलबार मधुवन नगरपालिका वडा नम्बर ६, बुद्धनगरटोलस्थित झक्कु सुनारको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनी सुनारसहित ६ जना जुवाडेलाई नियन्त्रणमा...
एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका...