शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले एमसीसी सम्झौता राष्ट्रहित भन्दा बाहिर नजाने बताएका छन । मन्त्री पौडेलले शनिबार...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । सबै वडाका टोलटोलमा अभियान पुर्याउने माओवादीले जनाएको छ । उपमहानगरका २३ वटै...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि माओवादी...
कोहलपुरमा शनिबारदेखी पाँच दिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सो तालिम आयोजना गरेको हो । प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख अतिथी शुशिल शर्मा लामिछानेले तालिमको उद्घाटन गरेका थिए । उद्घाटनको...
सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजेतिर नेपालगन्ज १५ पिप्रहवा नाकाबाट...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमबीच माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बमले उक्त कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य...
नेकपा एमाले निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी परिषद बाँकेको अध्यक्षमा भेषराज भुसाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न परिषदको ८औं जिल्ला अधिबेशनबाट भुषाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिबेशनले भुषालको नेतृत्वमा...
होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ । यस वर्षको शिवरात्री पौवासँग...
नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ । वडा प्रहरी...
नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले...