मंसिर १५, भालुबाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको पहिलो प्राथमिकताको योजना प्रदेशको स्थायी राजधानी निर्माणको कार्यलाई युद्धस्तरमा अगाडि बढाएको छ । प्रदेश पूर्वाधार प्राधिकरण...
मंसिर १२, दोलखा । सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ । विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखाका...
मंसिर ५, काेहलपुर । बाँकेकाे निर्वाचन क्षेत्र नं. १ काे मतगणना आज दिउँसाे १ बजेदेखि हुने भएकाे छ । साेमबार बिहान बसेकाे सर्वपक्षीय बैठकले दिउँसाे १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेकाे नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्याैपानेले...
कात्तिक १, कोहलपुर । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. १ को उम्मेदवार बनेका सुर्य ढकालकै वडाबाट सिगो गाँउ गठबन्धनको दल नेपाली काँग्रेस प्रवेश गरेका छ । कोहलपुर १२ को दाउन्ना गाँउका २० घरपरिवार नेपाली काँग्रेस प्रवेश गरेका हुन । उनिहरुलाई नेपाली...
कार्तिक १, दाङ । यसपटक खासै चुनावको रौनक आएन । न जुलुस न कार्यक्रम । चुनाव आए जस्तो पनि लागिरहेको छैन भन्दै घोराही बजारका मान्छेहरु आपसमा यस्तै कुरा गरिरहेका भेटिन्थे । बुधबार दिउँसो घोराही बजारमा हजारौं महिलाहरुको जुलुस उर्लिएपछि बजारबासीहरु छक्क...
कात्तिक ३०, कोहलपुर । बाँकेमा मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय बाँकेले मदिरा सेवन गर्न पूर्ण रुपमा निषेध लगाइएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले...
कात्तिक २८, खजुरा (बाँके) । नेपाली काँग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले बाँकेको पूरानो बजार खजुराको विरासत फर्काउने बताएका छन् । खजुरा गाउँपालिका वडा नं. ३ स्थित ‘क’ गाउँमा सोमबार आयोजित चुनावी सभामा बाँकेको क्षेत्र नम्बर ३ का बाम-लोकतान्त्रिक...
कात्तिक २८, कोहलपुर । कोहलपुर १५ चन्नहवाका थारु अगुवाहरुले यस पटकको भोट बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई दिने प्रतिबद्धता जनाएका छन । बिकासले पछाडी परेको चन्नहवा गाँउका थारु आगुवाहरुसँगको भेटमा उनिहरुले परिर्वतनको आन्दोलनमा योगदान भएका र...
कार्तिक २८, नरैनापुर (बाँके) । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ । गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीका बारे सिकाउन पालिकाका सबै वडा तह हुँदै...
कात्तिक २७, कोहलपुर । बाम लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्य पदका उमेद्वार फूलाराम थारु यतिवेला चर्चामा छन् । प्रदेश सभा १ (ख) मा उमेद्वारी गर्दा गराई चुनावी मैदानमा उत्रिएका अन्य उमेद्वारहरुमध्ये हेवी वेट उमेद्वारका...