मुख्य समाचार


बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण...

  • प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी नमुनाले बाँकेको राप्तीसोनारी गाउँपालिका ६ लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेका घाइते र मृतकका परिवारसँग भेट गरेकी छन् । गत असार १६ गते बिहान करिब ३ बजेतिर लक्ष्मीपुरमा बिजुलीको...

  • दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३...

  • खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् । सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो । भारतीय नहर व्यवस्थित...

  • कुनै बेला भारतको कुख्यात डाँकुको नामबाट परिचित र मृत्यु दण्डको सजाय पाएका पञ्चम सिंह भोलि नेपालगन्ज आउँदैछन् । उनले वीरेन्द्रचोक, धम्बोजीमा स्थानीय नागरिकहरुसंग साक्षात्कार गर्दैछन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,...

  • बालज्योती मा.वि. कोहलपुरका विद्यार्थीहरुले आईतबार बृक्षारोपण गरेका छन । विद्यालयमा गठन गरिएको ग्रिन क्लबले विगत वर्षहरुझै यसवर्षपनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विदार्थीहरुले आप्mनै घरबाट...

  • कोहलपुरका नीजि मेडिकल, अस्पताल र स्वास्थ्य केन्द्रलाई महामारी तथा प्रकोप नियन्त्रणकाका बारेमा जानकारी दिने उदेश्यले दिने तालिम संचालन गरिएको छ । जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा संचालित तालिममा प्रकोपजन्य रोगहरुको पहिचान, रोकथाम र उपचार गर्दा...

  • नगरवासीहरुलाई जडिबुटी सम्बन्धि जानकारी दिने उद्धेश्यले जडिबुटी सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका २५ बढि स्थानियहरुलाई जडिबुटी र त्यसको महत्वको बारेमा जानकारी गराईएको कोहलपुर आयूर्वेद...

  • कोहलपुर नगरपालिका-१३ को खड्कवारमा ‘खड्कवार नमुना सामुदायिक होम-स्टे’ को उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उप-प्रमुख सन्जु कुमारी चौधरी तथा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले संयुक्त...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट २५ हजार नगद घुस लिईरहेको अवस्थामा मजिद खाँलाई रंगेहात नियन्त्रणमा लिएको हो । ईन्जिनीयर...