के हुन्छ..... संगै सुत्ने श्रीमतीले ‘म तपाइँ बाट असुरक्षित छु’ भनिन् भने ? के हुन्छ...... निधारमा टिका टाँसिदिंदा टाँसिदिंदै बैनीले दाजुको अनुहारमा कंश देखिन् र अत्तालिएर गुहार मागिन् भने...
शनिवार आयोजित नेपालगन्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगन्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् । क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा ४६ जनालाई पछाडि पार्दै...
नेपालगन्ज- सिद्धार्थ कटेज नेपालगन्जले असोज ६ गते हरेक शुक्रबार साझ सिद्धार्थ लाइभ म्युजिक कार्यक्रम सुरु गर्ने भएको छ । कटेजले आफ्ना ग्राहकहरुलाई आफ्ना परिकारहरुको स्बादसंगै संगीत पनि प्रदान गर्ने उद्देश्यले शुक्रबार साझ ७ बजे देखि ९.३० बजे सम्म...
नेपाली फिल्म क्षेत्रमा मात्र होइन विश्वको आकर्षणको केन्द्र बनेको बलिउड फिल्म नगरीमा पनि हिरोको तुलनामा हिरोइनलाई कम पारिश्रमिक दिने गरिन्छ । यसो हुदाँहुँदै पनि बलिउडमा केही हिरोइन आफ्नो मिहिनेतले करोडपति बन्न सफल भएका छन् । आज हामी यसबारे चर्चा गर्दै...
पछिल्लो समय सामाजिक अभियन्ताको परिचय बनाएका चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को आज जन्मदिन परेको छ। जन्मदिनका अवसरमा उनले केही न केही नयाँ कुरा घोषणा गर्ने गर्छन्। वि.सं. २०४० मा बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानका रूपमा...
कोहलपुरकी नारी स्रष्टा नमिता बरालको गजल संग्रह ‘आँगन’ को शनिबार कोहलपुरमा बिमोचन गरिएकोे छ । नेपाल राष्ट्रिय प्रज्ञा प्रटिष्ठानका पूर्व सदस्य प्राज्ञ सनत रेग्मीले बरालको आँगन नामक गजल संग्रह बिमोचन गरेका हुन् । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले...
नेपाली तारा सिजन २ का विजेता सन्तोष लामा बाँके आउने भएका छन । नेपालको पहिलो सिङ्गीङ रियालिटी सोका बिजेता लामा पहिलो पटक भदौ ३० गते बाँके आउन लागेका हुन । बाँकेकै सबैभन्दा ठुलो धनराशीको ‘बाँके स्कुल आईडल-२०७५’ को ग्राण्ड फिनालेमा भाग लिन लामा नेपालगन्ज...
दैलेखको दुल्लु नगरपालिका वडा न. ७ को पाटाङ्गानीमा रेडियो दुल्लु र शहिद पुर्ण स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । समाजमा रहेका हरेक बिकृति र बिसंगति बिरुद्ध गितको माध्यामद्धारा...
विश्वकै प्रतिष्ठित सिने अवार्डका रूपमा परिचित ओस्कारमा प्रतिस्पर्धाका लागि नेपाली चलचित्रको माग गरिएको छ । ९१ औँ ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि नेपालस्थित ओस्कार छनोट समितिले नेपाली सिनेमा आह्वान गरेको हो । ओस्कर अवार्डमा चलचित्र पठाउन चाहने...
लोक-पप गायक तथा संगितकार बिपुल क्षेत्री बाँके आउने भएका छन । आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन । क्षेत्रिलाई विशेष कार्यक्रमकालागि नेपालगन्ज ल्याउन लागिएको स्म्याशिंङ...