मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया शुक्रबार सामूहिक रुपमा घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरिएको छ । मुस्लिम समुदायहरु बाजागाजासहित नेपालगन्ज लगायतका विभिन्न...
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन...
विविध कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । दिवसकै अवसरमा कोहलपुर नगरपालिकाले बिभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । दिवसको पुर्वसन्ध्यामा नगर सरसफाई अभियान संचालन गरेको नगरपालिकाले दिवसको दिन अर्थात असोज ३ गते झाँकी सहितको र्याली निकालेको थियो...
गर्मिको महिना कतै थकान मार्नका लागी जुस खाने तैयारीमा हुनुहुन्छ भने अब होसीयार हुनुस । बन्द बट्टा भित्र प्याकिङ्ग भएर आएका सबै जुस पिउन लायक हुँदैनन । नेपालगन्जको एक नास्ता पसलमा डावर नेपाल प्रालीले उत्पादन गरेको रियल जुसको बट्टा भित्र कालो लेउ सहितको...
खजुरा - संविधान जारी भएको तीन वर्ष पुरा भइसक्यो, अहिले कार्यान्वयनको चरणमा छ । स्थानीय, संघ र प्रदेशको निर्वाचनपछि अहिले संविधान कार्यान्वयनको चरणमा छ । संविधानका विषयमा केही विमत्तिहरु पनि देखिएका छन् । तर समावेशीता र सहभागितामूलक संविधान निर्माणपछि...
संबिधान दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । नगरपालिकाको कार्यालयबाट निस्किएको प्रभातफेरीले कोहलपुर बजार परिक्रमा गरेको थियो । प्रभातफेरी पछि आयोजित कोणसभालाई नगरपालिकाका नगर लुट बहादुर रावतले सम्बोधन गर्नुभएको...
संबिधान दिवसको पुर्बसन्ध्यामा कोहलपुर नगरपालिकाले सरसफाई कार्यक्रम गरि मनाएको छ । कोहलपुर नगरपालिकाको अगुवाईमा र्इलाका सरसफाई कार्यक्रममा सुरक्षा निकाय, बिद्यालयका बिद्यार्थी, जनप्रतिनिधी र स्थानियको उपस्थिती रहेको थियो । कोहलपुर नगरपालिकाको...
बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा राप्ति सोनारी पनि एक हो । राप्तिसोनारी वडा नं. १ कुसुममा अहिलेसम्म...
बाँकेको खजुरामा तिज महोत्सवलाई मध्यनजर गर्दे आज सरसफाई गरीएको छ । लाएन्स र लियो क्लब अफ नेपालगन्ज-खजुराको मुख्य आयोजनामा हुन लागेको तिज महोत्सवको पुर्वसन्ध्यामा धनौली प्रहरी चौकि देखि खजुराको सम्पुर्ण बजारको सरसफाई गरीएको हो । लायन्ससँगै इलाका प्रहरी...
‘सभ्य समाज निर्माणकालागि गरौं नारीको सम्मान, सामाजिक विभेद तथा कुरीती कुसंस्कार न्यूनिकरण, हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ कोहलपुरमा बृहत तिज गित प्रतियोगिता सम्पन्न भएको छ । प्रतिवोध एफ.एम., युगयान दैनिक तथा काँचुली मिडिया प्रालिको संयुक्त आयोजनामा...