२० कात्तिक, नेपालगन्ज । नेपालगन्ज-१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । गएराती करिब ११ः३० बजेको समयमा गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे...
२० कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ । कार्तिक १२ गतेदेखि १९ गतेसम्मको आठ दिनको...
२० कात्तिक, नेपालगन्ज । भूकम्पमा परी घाइते भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका-६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो । घाइते महिलाको स्वास्थ्य...
२० कात्तिक, नेपालगन्ज । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाइएकाे छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार...
१७ कार्तिक, कोहलपुर । कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्गत आईतबार भएको खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुली बिजयी भएको छ । प्रतियोगितामा एक मात्र बिदेशी टिमका रुपमा सहभागी भएको क्यामरुनको एभिनियर एफ.सी. लाई ट्राईबेकरमा हराउँदै दुधौली...
१९ कात्तिक, नेपालगन्ज । भारतबाट नेपालगन्ज फर्किंदै गरेका दाङका गोपीराम खत्री नेपालगन्ज नाकाबाट बेपत्ता भएक छन । दाङ बङ्गलाचुली गाउँपालिका-४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट नेपालगन्ज हुँदै घर जाने क्रममा शुक्रबार अपरान्ह ३ देखि ४ बजेतिर नेपाल-भारत...
१८ कात्तिक, काेहलपुर । गएराती गएको भुकम्बबाट पिडित परिवारहरुलाई राहत प्रदान गर्न नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले आज बिहान १५० बोरा चामल सङ्कलन गरेको छ । शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बैठक बसी उक्त राहत संकलन गरेको...
१८ कात्तिक, खजुरा । बाँकेकाे खजुरा गाँउपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तीन लाख बढिकाे स्वास्थ्य सामग्री सहितकाे स्वास्थ्यकर्मीकाे टाेली पठाएकाे छ । स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष...
१८ कात्तिक, नेपालगन्ज । जाजरकोट र रुकुमको भुकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुलाई एम्बुलेन्स र हवाइजहाजबाट केही बेरअघि भेरी अस्पतालमा ल्याइएको हो । उपचार गराईरहेहरुमा...
१८ कात्तिक, नेपालगन्ज । जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकोको उपचारमा कुनै कमी कमजोरी नहोस् भनेर बाँकेमा रहेका अस्पताललाई तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले बिहान ३ः२१...