नेपालगन्ज / थारु गित झुम्कावालीको भिडियो सार्बजनिक नहुँदै कलाकार राजकुमार थारुलाई बधाईको ओइरो लागेको छ । झुुम्कावालीको भिडियो सुटिङ सकिने वित्तिकै चर्चा कमाएका कलाकार राजकुमारलाई...
बाँके / यूवा शसक्तिकरण बुलगरी परियोजना ३९० घण्टा मोटर साइकल सर्भिस मेकानिक र टायल तथा मार्बल फिटर तालिमको आज समापन भएको छ । दुई महिना चलेको तालिममा बाँके, दैलेख, जाजरकोट, अछाम, ?कुम, सल्यान, बाजुर र कालिकोट गरी ८ जिल्लाका सहभागि रहेका थिए । कार्यक्रममा मोटरसमईकल...
प्रदेश नम्बर ५ को सबैभन्दा सुगम र विकसित मानिने बाँके जिल्लामा ५८ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरिएको छ । बाँकेभन्दा निकै पछाडि परेका मानिएका पहाडी जिल्ला रुकुम, दाङ, प्यूठान र रोल्पामा कम गरिब रहेको सो तथ्यांकले देखाएको छ । केन्द्रीय...
नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँकेको कोहलपुरमा आईतबार सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरानले उपाधि जित्न सफल भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६...
विप्लव नेतृत्वको नेकपा बाँकेका जनसरकार प्रमुखले पार्टी परित्याग गरेका छन् । २०७३ सालमा जिल्ला कमिटि सदस्य भएका जनसरकार प्रमुख देव बहादुर रोकायले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । नेकपाका क्रियाकलापको चित्त...
दाङ, जेठ २० । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका ८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर...
बाँकेको बैजनाथ गाँउपालिका ६ मा रहेको गौथली सामुदायिक वन उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । सामुदायिक भवनको उद्घाटन गर्दै ५ नं. प्रदेश कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले जनतासँग गरेका बाचा क्रमिक रुपमा कार्यान्वय गर्दै...
मोडर्न आर्टिस् युवा ग्रुपले बजारमा पानीपुरी र चटपटे बेचेर संकलन गरेको रकम अनाथ बालवालिकालाई सहयोग गर्ने भएको छ । करिब १५ जना युवतीहरुको समुहले कोहलपुर नगरपालिका ११ दशबिगाह, कोहलपुर मेडिकल कलेजको पूर्वी गेटमा पानीपुरी र चटपटे बेचेर रु. ८ हजार ६ सय रकम...
हरेक बाबु्आमाको एउटा सपना हुन्छ, आफना सन्तान राम्रो मान्छे बनुन् अनि ठुलो मान्छे बनेर आफुहरुको बुढेसकालको साहारा बनुन् भन्ने । तर बाँकेको नेपालगन्ज उपमहानगरपालीकाको वडा नं. २०, नयाँ बस्ति थपुवा गाँउमा रहेको एक दम्पतीको त्यो सपना ठ्याक्कै उल्टो भएको...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ चिडिमार टोलका विपन्न परिवारका तथा विद्यालय बाहिर रही भर्ना अभियान अन्तर्गत हालै भर्ना गराईएका ६३ जना बालबालिकालाई शुक्रवार शैक्षिक सामाग्री बितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्धारा...