प्रदेश नं. ५


नेपालगन्ज उपमहानगरपालिकाले रेडियो कार्यक्रम प्रसारणमा रोक लगाउने सक्ने गरी कानुन निर्माण गरेको छ । ८ मंसिर २०७४ मा प्रमाणिकरण गरी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक गरेको राजपत्रमा...

  • वादि महिलाको विषयमा बनाइएको चलचित्र पण्डित बाजेको लौरि एवं उपन्यासहरु नथिया र ऐलानीमा प्रयोग भएका लान्छनायुक्त विषयवस्तु संशोधनको माग गरिएको छ । राष्ट्रिय बादी परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि चलचित्र र उपन्यासमा बंग्याएर विषयवस्तु आएको...

  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएपछि भौतिक संरचनाहरुको काम धमाधम भैरहेको छ । आठौं राष्ट्रिय खेलकुदको लागि भौतिक संरचना तथा विभिन्न तयारी समिति समेत गठन गरि आठौं राष्ट्रिय खेलकुद सफल पार्न जुझारुका साथ लागेका छन् ।  भौतिक संरचना के कस्तो...

  • महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी आएका महराले पश्चिम नेपालको मुटुको रुपमा रहेको नेपालगन्जलाइ शैक्षिक हबको रुपमा विकास गर्नूपर्ने बताउनुभएको छ ।  शैक्षिक विकासका लागि धैरै पुर्वाधारको खाचाँे रहेको बताउदै उहाँले...

  • बाँके / नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यवीधि र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो । प्रमाणीकरण भएका २७ वटा कानूनको मंगलवार प्रतिनीधीसभा सदस्यहरु महेश्वर गहतराज अथकले नेपालगञ्ज राजपत्र सार्वजनिक गर्नु भएको...

  • कोहलपुर - कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ । कोहलपुर १० का स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग सञ्चालनमा ल्याएका हुन् । ५० लाख लगानीमा उक्त उद्योग संचालनमा आएको...

  • प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा बाँके आएका छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आएका हुन ।  पाँच करोड ९२ लाख हाराहारीको लागतमा निर्माण गर्न लागीएको नयाँ शैक्षिक भवनको निर्माण जिम्मा रोयल कन्ट्रसन...

  • कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे घर दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर-११ लोकनगर बस्ने दृष्टिविहीन हिरकला बि.क.लाई घरको तालाचाँपी सहित घर हस्तान्तरण गरेका...

  • कोहलपुर नगरपालिका भित्रका २९ सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा एकका ७ सय ७१ जना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका किताब निःशुल्क वितरण गरिएको छ । पुस्तकसँगै विद्यालयहरुलाई ल्यापटप र डिक्सनरी समेत वितरण गरिएको छ । सोमबार कोहलपुर नगरपालिका...

  • सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके जिल्लाका ७ वटा गैर सरकारी संघसंस्थाहरुद्धारा जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा बाँके युनेस्को क्लब, सामाजिक विकास मञ्च, ब्याकवर्ड सोसाइटी...