आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र...
बालज्योती मा.वि. कोहलपुरका विद्यार्थीहरुले आईतबार बृक्षारोपण गरेका छन । विद्यालयमा गठन गरिएको ग्रिन क्लबले विगत वर्षहरुझै यसवर्षपनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विदार्थीहरुले आप्mनै घरबाट...
बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ३ मिर्चैयामा कल्भर्ट निर्माणको रकम वियर, रक्सी र मासु पार्टीमा खर्च गरेको खुलेको छ । प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने...
बाँकेको नेपालगन्ज उपमहानगरपालिका निवासी एक ब्यक्तिले आप्mनै छोरी करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । उपमहानगरपालिका वडा नम्बर १२ मा बस्ने ४१ वर्षिय एक ब्यक्तिले आफ्नै १६ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला...
कोहलपुरका नीजि मेडिकल, अस्पताल र स्वास्थ्य केन्द्रलाई महामारी तथा प्रकोप नियन्त्रणकाका बारेमा जानकारी दिने उदेश्यले दिने तालिम संचालन गरिएको छ । जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा संचालित तालिममा प्रकोपजन्य रोगहरुको पहिचान, रोकथाम र उपचार गर्दा...
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई विदाका लागि तयार हुन चेतावनी दिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनूगमन समितिले शनिबार नेपालगञ्जमा...
नगरवासीहरुलाई जडिबुटी सम्बन्धि जानकारी दिने उद्धेश्यले जडिबुटी सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका २५ बढि स्थानियहरुलाई जडिबुटी र त्यसको महत्वको बारेमा जानकारी गराईएको कोहलपुर आयूर्वेद...
ईण्डो नेपाल क्रिकेट प्रतियोगिता (यू–१९) को उपाधी राजविर सिंह क्रिकेट एकेडेमी लमहीले उचालेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई ४५ रनले हराउँदै राजविर क्रिकेट एकेडेमीले उपाधीमाथी...
जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...
शोकमा मृतकका आफन्तहरु । बाँकेको राप्तिसोनारी गाँउपालिका-६ लक्ष्मीराजपुर गाँउमा ट्रान्सर्फमर पड्कदा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान ३ बजे हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको थियो । ट्रान्सर्फमर पड्कीएपछि नजिकका घरहरुमा बढि करेन्ट प्रवाह...