बाँके र बर्दिया जिल्लामा गत बर्ष आएको बाढीले पुरयाएको क्षतिको उचित राहत र बसोबासको ब्यवस्थाको माग राख्दै २०७४ भदौ १९ गते उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) बाँकेको नेपालगंज आउने भएका छन । उनीसँगै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि नेपालगंज आउँदै छन । कार्लमाक्स द्धिसत-बार्षिकी समारोह समिति पाँच नम्बर...
नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५|७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो । यस अघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख...
कैलाश मानसरोवर गएका तिर्थयात्रीहरुलाई हुम्ला बाट नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ...
भारतमा मजदुरी गरेर घर फर्कने क्रममा रोल्पाका एक नेपाली नेपाल भारतको सिमाको रुपैडियामा लुटिएका छन । भारतको गुजरातबाट काम गरेर घर फर्कने क्रममा रोल्पा घर बताउने अर्जुन न्यौपाने लुटिएका हुन । उनलाई भारतको रुपैडिया स्थित रामजानकी मन्दिर नजीकबाट ईलाका...
कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लीक क्याम्पसको संचालक समिति अध्यक्षमा चर्चित युवा नेता नरेन्द्र न्यौपाने नियुक्त भएका छन । क्याम्पस संचालन समितिको बैठकले न्यौपानेलाई गत मंगलबार अध्यक्ष पदकालागि सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा त्रिभुवन...
बाँकेको कोहलपुरमा एक ब्यक्तिले आप्mनो श्रीमतीको हत्या गरेका छन । कोहलपुर–५ पृथ्वीनगर निवासी बब्लु भनिने एकराज बैदवारले आप्mनी ४५ वर्षिया श्रीमती दुर्गा बैदवारको हत्या गरेका हुन । बुधबार राती धारिलो हरियार प्रहार गरी बब्लुले श्रीमतीको हत्या गरेको ईलाका...
नेपालगन्ज रंगशाला । नेपालगन्ज रंगशालामा बनाउने भनिएको एथलेटिक्सको सिन्थेटिक ट्रयाक र फिल्ड अन्ततः नबन्ने भएको छ । यहाँका खेलसम्बद्ध पदाधिकारीहरुको कमजोरीका कारण सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने प्रोजेक्ट दाङले हात पारेको छ । अन्तिम समयमा आएर करिब...
गाई काटिरहेको अवस्थामा नेपालगन्जबाट पक्राउ परेका ब्यक्ति फरार अपराधी भएको खुल्न आएको छ । नेपालगन्ज-१६ जयसपुरका मोहम्मद इलिहास जोलाहा गाई काटिरहेको अवस्थामा मंगलबार राती पक्राउ परेका थिए । जोलाहालाई अदालतले ठगी मुद्धामा ४ वर्ष कैद र ५ लाख जरिवानाको...
ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता र बनकटुवा तथा...