कोहलपुरमा आधुनिक बधशाला निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको छ । आधुनिक र व्यवस्थित बधशाला निर्माण तथा सञ्चालन सम्बन्धी बुधबार जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ ।...
नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरीय तेक्वान्दो नयाँ पुम्से सेमिनार नेपालगन्जमा आज देखि शुरु भएको छ । आज देखि शुरु भएको उक्त सेमिनार भाद्र १० गते सम्म चल्नेछ । यस प्रदेश भरीबाट ६० भन्दा बढी ब्ल्याक्बेल्ट भन्दा माथिकाहरुको उक्त सेमिनारमा सहभागीता...
नेपालगञ्ज, - विद्यार्थी नेतालाई कुटपिट गर्ने पुर्ब सभासद मैकुलाल बाल्मीकीलाई कारवाहीको माग गर्दै बाँकेका क्रियाशिल विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी यूनियनले बिहिवार...
ऐरावती गाँउपालिकामा बुधबार गाँउपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको छ । पानी परियोजनाको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्धारा संचालित झिम्रुक खोला जलाधार व्यवस्थापन परियोजना प्युठानको आयोजनामा जलाधार व्यवस्थापन समिति...
नेपालगञ्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विवीध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको स्मृति दिवसमा उहाँको शालिकमा माल्याअर्पणसहित...
बाँकेकी महिला पत्रकार कमला हमाललाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने ब्यक्तिलाई पत्रकार महासंघ बाँकेले कारबाही गरेको छ । बुधबार बसेको पत्रकार महासंघ बाँकेको आकस्मिक बैठकले महासंघका साधारण सदस्य समेत रहेका प्रमोद रिजाल लाई साधारण सदस्यबाट निलम्बन...
ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) नेपालगन्जमा पनि धुमधामका साथ मनाईएको छ । बकर ईदको अवसरमा बुधबार स्थानिय वीपी चोकस्थित ईदगाहमा हजारौंको संख्यामा उपस्थित भई मुस्लिम समुदायले सामुहिक नमाज (प्रार्थना) पढे । नमाजपछि एक आपसमा...
नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गरे । ‘नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, अब पनि हामी तेरो र मेरो भनेर अघि बढ्यौं, एक ढिक्का भएनौं...
कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका मासु व्यवसायी तथा दुध डेरी सञ्चालन गरिरहेका व्यवसायीहरुसँग वृहत् अन्तरक्रिया सम्पन्न भएको । कोहलपुर नगरपालिका उप-प्रमुख एवं नगर स्तरीय उपभोक्ता हित संरक्षण...
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आएका छन। मंगलबार स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा...