कोहलपुर नगरपालिका-१० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बिचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै...
प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एक जनाको ज्यान गएको छ । लु १ च ३४७२ नं. को पिकअप जिप दुर्घटनामा परि गौमुखी गाउँपालिका-५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको...
सबैका लागि घर(घरमा मानब अधिकार शान्ति र बिकासको आधार भन्ने मुल नारका साथ राष्ट्रिय मानब अधिकार आयोग नेपालगन्जले खजुरा गाँउपालिकाको रनियापुरमा शिक्षा सचेतना कार्यक्रमको अयोजना गरेको हो । मुस्लिम समुदायका बालबालिका र गृहणीलाई मध्यनजर गर्दै सो कार्यक्रमको...
प्युठानमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिईएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयले जिल्लाका मुख्य व्यपारिक केन्द्र बाग्दुला, विजुवार, जुम्री लगाएतका स्थानमा रहेका विक्रि स्थल, गोदाम, उद्योगको निरिक्षण गरिएको थियो । पसल तथा होटलमा साईनबोर्ड,...
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्रिकेटलाई समावेश नगरिएको भन्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले दुःख ब्यक्त गरेका छन । आगामी मंसिर २१ गतेदेखि संचालन हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न खेलहरुको...
नेपालगञ्जले सडक मर्मत्रस्त्तरोन्नती, खेल मैदान तथा भबन निर्माण कार्यसँगै फुटपात ब्यबस्थापन गरि सक्दा पनि कोहलपुर नगरपालिकाले भने एकाध काम बाहेक जनस्तरमा देखिने गरि कुनै काम सम्पन्न गर्न सकेको छैन । ुनेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपात...
बाँकेको कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र पुनः विवादमा मुछिएको छ । एकै कार्यकालयकालागि दुई वटा कार्यसमिति गठन गरेर चर्चामा आएको पुस्तकालयमा पुनः अर्को घटना सार्वजनिक भएको छ । बदर भएको कार्यसमितिका अध्यक्ष लगायतले पुस्तकालय...
नेपालगञ्जमा फोरलेन सडक निर्माणको काम सन्तोषजनक नभएको भन्दै अन्तिम भुक्तानी नपाएको पप्पु कन्स्ट्रक्सनले सिक्टा सिंचाई आयोजनामा समेत बदमासी गरेको छ । काम सम्पन्न गर्नुपर्ने अवधी आउँदो असोज २४ गते सम्पन्न हुँदैछ । अहिलेसम्म झण्डै ७ प्रतिशत मात्रै काम...
नेपालगन्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगन्ज ११ सदरलाइनस्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति...
मिडिया नेपाल बाकेका अध्यक्ष हेमन्त चौधरी नेकपामा प्रवेश गरेका छन । राप्रपा निकट मिडिया नेपाल बाकेका अध्यक्ष चौधरीलाई आईतबार एक कार्यक्रमकाबिच संघिय साँसद महेश्वर गहतराज अथकले नेकपामा प्रवेश गराएका हुन । पार्टी प्रवेश गर्दै चौधरीले आफुलाई कुनै लोभलालच...