प्रदेश नं. ५


पत्रकार अर्जुन ओलीको मोटरसाईकलमा आगजनी गर्ने समुहको चाँडो पहिचान गरी कारबाही गर्न बाँकेका पत्रकारहरुले प्रहरी समक्ष माग राखेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित...

  • बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो । आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर...

  • ग्रामीण भेगका बालबालिकाहरु फोहर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेको कारण अधिकाँश बालबालिकाहरुको कानमा स्वास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खैरेनी गाउँमा आयोजित...

  • पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको ९ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेका कारण उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत...

  • मानव अधिकार सन्जाल नेपालगन्जको नियमित बैठक सम्पन्न भएको छ । सो बैठकले नेपालगन्जमा हुन लागेको प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नकोलागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरिएको छ । महासभा...

  • बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत सोमबार जिमखाना पुगेका छन । उमेरले ७० वर्ष काटेका बयोबृद्ध मेयर रावत कोहलपुर जिम हाउस पुगेर शारिरिक कसरतका बिधिहरुका बारेमा जानकारी लिएका हुन । हालै संचालनमा आएको कोहलपुर जिम हाउसको उद्घाटन गर्न त्यहाँ...

  • बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक) को सहयोगमा बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा आइतबारदेखि तिन दिने सकारात्मक अनुशासन तालीम गाउँपालिकामा शुरु भएको छ । सो...

  • स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च डुडुवा गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६० को...

  • उद्योगी र व्यवसायिहरुलाई यतिखेर चुनाबी चटारोले छोएको छ । प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यावसायिहरु चुनावी मैदानमा होमीएका छन । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका बजार इलाकाको अधिवेशन शुरु भएको छ । मंसिर २९ गते हुने...

  • कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामशोहन थारुको निधन भएकाे छ । हृदयघातका कारण अाईतबार बिहान ५ बजेतिर अचानक अस्वस्थ भएपछि थारुलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका...