ईलाका प्रहरी कार्यालय कोहलपुरले सामुहिक रुपमा मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । माघ ५ गते कोहलपुर ५ रझेनाबाट हराएको २ सय २० सिसिको मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ...
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा साहित्यकार तथा संचारकर्मी कपिल न्यौपाने (अञ्जान) चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको...
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा साहित्यकार तथा संचारकर्मी कपिल न्यौपाने (अञ्जान) चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । साधारणसभा अझैं जारी छ । थप विवरण...
शुक्रबार बाँकेमा ५ जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लाका अन्य दुई प्रयोगशालामा गरीएको परिक्षणमा भने कसैलाई संक्रमण पुष्टि नभएको जिल्ला कोभिड १९ संकट...
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले बाँकेमा बृहत्त मोटरसाईकल र्याली निकालेको छ । नेकपा बाँकेको आयोजनामा बैजनाथ, राप्तीसोनारी, कोहलपुर, खजुरा र नेपालगन्जका बिभिन्न स्थानबाट हजारौं युवाहरु र्यालीमा सहभागी भएका छन । वर्तमान सरकारले चालेको प्रतिगामी कदमको...
कोरोना भाईरस संक्रमित भएपछि उपचारकालागि बाँके आएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका-९ सुर्खेतका ७१ वर्षिय पुरुष रहेका छन । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ति पुरुषको शुक्रबार बिहान ६:५ बजे उपचारकै क्रममा मृत्यु भएको...
संसद विघटनको विरोधमा राष्ट्रिय युवा संघ नेपालले बाँकेको नेपालगन्जमा मसाल जुलुस निकालेको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार प्रचण्ड-माधव समूह निकट युवाहरुले बिहिबार बेलुका नेपालगन्जको वाटर पार्कबाट हुँदै धम्बोझी चोकसम्म मसाल...
बुधबार र बिहिबार नेपालगन्ज विमानस्थलको उडान पूर्ण रुपमा प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण पछिललो दुईदिनदेखी विमानस्थल बन्द छ । आवश्यक भिजिबिलिटी नपुग्दा बिहीबार पनि सो विमानस्थलबाट कुनै पनि हवाई उडान नभएको विमानस्थल टावरले जनाएको छ । विमानस्थल...
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस कोहलपुरले सरकारका विरुद्ध सडक प्रदर्शन गरेको छ । काँग्रेस ११ र ५ नं. वडा समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेका हुन । प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक...
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोज्दा मुलुक अप्ठ्यारोमा परेको बताएका छन । आईतबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै...