बाँकेमा बुधबार थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ७ पुरुषमा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जको ल्यावमा...
शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न...
बा-आमाको एक्लो सन्तान हो, विश्वास । उसलाई दु:ख कष्टका बाबजूद पनि पढाए । विश्वासले प्लस टु पास गरेपछि लोक सेवाबाट नायव सुब्बा पास गर्यो । सरकारी जागिरी पाएकोमा गाउँभरि उसको प्रशंसा भयो । दैव दशा लागे, कस्को के लाग्छ र ? छोराको कमाईमा सुखभोग गर्न नपाई बाको...
फाईल तस्बिर । बाँकेको कोहलपुर नगरपालिका ८ हवल्दारपुरस्थित डाडागाँउमा रहेको एक प्लाई उद्योगमा आगलागी भएको छ । चाणक्य आचार्यको समुहले सञ्चालन गरेको प्लाई उद्योगमा गएराति करिब १ बजे आगलागि भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । १ बजेबाट आगलागी...
नेपालको राजधानि काठमाण्डौंलाई विश्वकै १ नम्बर प्रदुषित सहरका रुपमा मापन गरिएको छ । मौसममा आएको परिवर्तनसँगै काठमाण्डौंको वायु सबैभन्दा बढि प्रदुषित देखिएको हो । काठमाण्डौंको वायु मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउनेसम्मको स्तरमा पुगेको छ । त्यसका...
नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार पल शाह आजभोली बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा छन । म्युजिक भिडियो छायाङ्कनकालागि शाहको रोजाईमा गाभर भ्याली होमस्टे परेको हो । पलसँगै मोडल गरिमा शर्माले एउटा थारु गीतको म्युजिक भिडियो छायांकन गरिरहेका छन...
शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय...
एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा दाङमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार दिउसो साढे २ बजेतिर एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका वाड नं. ८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको...
लोपउन्मुख तथा अति दर्लभ मानिने गिद्ध घाईते अवस्थामा आफै प्रहरी कार्यालय पुग्यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्न सक्छ । तर मंगलबार घाईते अवस्थाको एक गिद्ध आफै जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पुगेको छ । बेलुका ५ बजेको आसपासमा एक गिद्ध जिल्ला प्रहरी...
अनेरास्ववियू वागेश्वरी क्याम्पस कमिटीले क्याम्पस परिसरमा कालो ब्यानर प्रदर्शन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत मंगलबार क्याम्पस परिसरमा कालो ब्यानर टाँगिएको हो । संगठनले प्रतिगामी...