प्रदेश नं. ५


पछिल्लो २४ घण्टामा बाँकेमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३३६ नमुना परीक्षणमा ११५ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये बाँके जिल्लाका ४३ जना...

  • बाँकेको नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज-२१ बिर्तामा रहेको किसान...

  • नुहाउन गएका किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन । शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी...

  • कोहलपुर प्रहरीले 'निषेधाज्ञा' को मौका छोपेर सर्वसाधारणहरुसँग नियमित भन्दा बढी भाडा असुल्ने ४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिई कारवाही गरेको छ । अत्यावश्यक कामका लागि सडकमा निस्केका सर्वसाधारणहरुबाट दोब्बर/तेब्बरसम्म भाडा असुली गरेको पाइएकोले कोहलपुरका...

  • बाँकेका युवा ब्यवसायी तथा राजनितिज्ञ पदम केसीले आफ्ना दिवंगत पिताको सम्झनामा खाद्यान्न सहयोग उपलब्ध गराएका छन । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिद्धारा संचालित 'कोरोना राहत कोष'लाई केसीले २५ बोरा चामल उपलब्ध गराएका हुन । कोहलपुर नगरपालिका ३...

  • बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो केही दिनयता दुई अंकमा सिमित भएको संक्रमण दरले बाँकेको कोरोना संक्रमणको अवस्था घट्दै गएको देखाएको छ । शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोभिड पुष्टि भएको छ । कुल ३४५...

  • लुम्बिनी प्रदेश सरकार यतिबेला राजनीतिक संकटको उत्कर्षमा छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रक्रिया सुरु गरे पनि सरकारको स्थायित्वमा प्रश्न उठिरहेको छ । विपक्षी दलले प्रदेश सरकार अल्पमतमा रहेको दावी गर्दै आएका...

  • लकडाउनका कारण मारमा परेका अति विपन्न र अपांगता भएका व्यक्तिहरुका लागि समाज सेवा संस्था नेपाल बाँके राहत सहयोगमा जुटेको छ । लकडाउनका कारण चुल्हो बाल्न मुस्किल परेका विपन्न वर्गका नागरिकहरु तथा अपांगता भएका व्यक्तिहरुका लागि बाँकेको कोहलपुर १४ हवलदारपुरमा...

  • बिश्व बाताबरण दिवस ५ जुन २०२१ को अवसर पारेर नेपालगन्जमा आज भर्चुअल माध्यमबाट 'वातावरण संरक्षण सम्बन्धि कानून कार्यान्वयन' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरु माथी अधिवक्ता बिश्वजित तिवारी, अधिवक्ता...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपिडी) पुनः संचालनमा ल्याउने भएको छ । कोरोनाको दोश्रो लहर शुरु भएयता ओपिडी सेवा बन्द गरी कोभिड बिरामीहरुको मात्र उपचार गर्दै आएको अस्पतालले आउने आइतबारदेखि उक्त सेवा पुन: संचालनमा ल्याउन थालेको...