विभिन्न दल परित्याग गरी २३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । शनिबार बाँकेको कोहलपुरमा आयोजना गरीएको संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग...
प्रेस संगठन बाँकेमा आवद्ध सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका छन । शनिबार बाँकेको अगैयामा आयोजना गरीएको विशेष कार्यक्रममा संगठनको जिल्ला कमिटिमा आवद्ध सदस्यहरुलाई सपथ खुवाईएको हो । प्रेस संगठन लुम्बिनि प्रदेशका संयोजक मानसिंह विकले नयाँ सदस्य...
बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार व्यवसायीहरुसँग भेटघाट गरेको छ । त्यसक्रममा थोरै लगानीमा संचालनमा आएका व्यवसायहरुको संरक्षण आवश्यका रहेको भन्दै साना तथा मझौला व्यवसायका...
जिल्ला प्रहरी कार्यालय बाँकेले हात्तिको दाह्रा सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । वैजनाथ गाँउपालिका वडा नं। २ तिलकपुर वस्ने पुर्ण बहादुर थारुलाई हात्तिको दाह्रा सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा थारुको घर तलासी गर्ने...
नेपालका आन्तरिक विमानस्थलमध्ये नेपालगन्जको राँझामा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको...
लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाट गर्दै सो समूहले आफ्नो प्रमुल लक्ष्य व्यवसायिक...
कोहलपुर नगरपालिका वडा नं. १ र २ का ब्यापारीहरुले बिष्णु खनालको प्यानललाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन । यहि फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई सहयोग गर्ने त्यस क्षेत्रका...
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज 'अथक' ले शान्तिनगरवासीको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगरमा बस्दै आएका स्थानियहरु बसाई सराई, बिबाह दर्ता, जन्म दर्ता लगाएतका मौलिक हकको माग गर्दै...
गायक सिढी विजय अधिकारीको सुमधुर आवाज रहेको 'म तिम्रो भएँ' बोलको गित सार्वजनिक भएको छ । बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा प्रेसमिट गरि निर्माण टिमले औपचारिक तरिकाले गितको म्यूजिक समेत भिडियो सार्वजनिक गरेको छ । सम्भवत पश्चिम नेपालमै...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर ११ को दश बिगाह र बसपार्क क्षेत्रका व्यवसायीले सर्मथन गरेका छन । सो समुहले मंगलवार गरेको व्यापारीसँगको भेटघाट कार्यक्रममा बसपार्क...