बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार प्रतिष्ठानले तुलसीराम स्मृति पुरस्कार-२०७७...
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदीले बगाउँदा बाँकेको कोहलपुरकी एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीकी ५८ वर्षीया कर्णसिला शाहीलाई खोलाले बगाईरहेको बेला उद्धार गरीएको थियो । शुक्रबार भादा नदीले बगाइरहेको...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो । भैंसी र बाख्रा...
दाङका पत्रकार हेम प्रकाश वलीको निधन भएको छ । सल्फास नामक किटनासक औषधी खाएका वलीको उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको हो । शुक्रबार बिहान विषादी खाएका वलीलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । त्यहाँ उपचार सम्भव...
संयुक्त बजार अनुगमन टोलीले शुत्रबार नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना गरेको छ । संयुक्त अनुगमन टोलीमा रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण...
बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको गोजुरीयो कराँते प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते दो संघ, लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखी (असोज १५ र १६ गते) 'प्रथम बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता ' संचालन गरीने...
नेपालगन्जको जमुनाह प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरीलाई जिल्ला तानिएको छ । नाकामा खटिएर सन्तोषजनक काम नगरेको भन्दै प्रहरी हवल्दारसहित १७ जनालाई जिल्ला तानिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । बुधबार बिहानमात्रै एसपी अधिकारी र डिएसपी...
बाँकेमा मंगलबारदेखी विधिवत रुपमा परीक्षणकालीन लाइसेन्स वितरण कार्य शुरु भएको छ । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै बाँके सहित देशका बिभिन्न भागमा सो निर्णय लागू भएको छ । जसअन्तर्गत सवारी तथा यातायात...
नेपाल पत्रकार महासंघ बाँके र पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रालिबिच साहसिक बन्जी खेलका लागि बाँकेका पत्रकारलाई छुट दिने बिषयमा सम्झौता भएको छ । पर्यटन प्रबर्द्धनका लागि नेपालगन्ज आएका एड्भेन्चरका प्रमुख र महासंघ अध्यक्ष दामोदर भण्डारीबिच...
नेकपा माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो । माओवादी केन्द्रले यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने तयारी गरेको...