सशस्त्र प्रहरीको नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको...
नेपालका नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । यही पुस १६ गते उक्त महाधिवेशन नेपालगन्जमा गर्न लागिएको नेवाः देयः दबू बाँकेले जनाएको छ । नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण,...
ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, टिक्रापातुबाट ब्राउन सुगर खरिदबिक्री गरिरहेको अवस्थामा प्रहरीले तुलसीपुर - ५ का २६ बर्षिय नवराज...
गृष्मा ब्रोडकाष्टिङ्गको आयोजनामा 'स्वास्थ्य र समृद्धि' मुल नाराका साथ सन्देश मुलक मनोरञ्जन दिने उद्देश्यले गरिएको 'सप्तरंग सांगितिक कार्यक्रम' अन्तर्गतको सप्तरंगी ३ सांगितिक कार्यक्रम बिहिवार नेपालगन्जमा भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रहरी संगको...
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष अझैसम्म कोहि नबनेको माओवादी केन्द्र बाँके संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले जानकारी दिएका छन । माओवादीले प्रदेश अध्यक्ष बनाइसकेको भनेर विभिन्न मिडियामा आएका समाचारहरु निराधार र प्रायोजित...
सशस्त्र प्रहरीले पछिल्लो समयमा भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल भित्र्याइएका विभिन्न सामानहरु बरामद गरिरहएको छ । अबैध सामानहरु समात्न सशस्त्र प्रहरी सक्रिय देखिएको छ । सशस्त्र प्रहरीले बिहिवार मात्र बाँकेको खजुराबाट ठूलो मात्रामा भारतको विभिन्न...
नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ । उप–महानगरपालिकाका...
नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो । प्रदेश...
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले दाङमा रहेका खेल पुर्वाधारकाे निरिक्षण गरेका छन । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुगेका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूकाे निरिक्षण गरेका हुन । राष्ट्रिय खेलकुद परिषदकाे...
सशस्त्र प्रहरी बलको टोलीले सोमबार बाँकेबाट ठुलो परिमाणमा लेडिज 'ब्रा' बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गण बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दबाट...