बाँके प्रहरीले ब्राउनसुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर...
बाँके प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५०० रुपैयाँ, नदिजन्य पदार्थ...
बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष लागु औषध ब्राउन सुगर सहित रंगेहात पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष राम शरण थारुलाई ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ । ईलाका...
नेपाल पत्रकार महासंघ बाँके शाखामा स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरस्कार स्थापना भएको छ । महासंघसँगको सहकार्यमा श्रीमती सुशीला गौतमले उक्त कोष स्थापित गरेकी हुन । सुशीला र सुर्यनाथ नेपालगन्जका नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब अध्यक्ष...
बाँकेमा पनि कोरोना बिरुद्धको 'बुस्टर डोज' खोप लगाउन सुरु गरिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई 'बुस्टर डोज' खोप दिन सुरु गरिएको हो । २०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि...
माघी/माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार माघ २ गते सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । यसअघिको सरकारले...
बाँकेको जानकी गाउँपालिका आर्थिक वर्ष २०७७/७८ को स्थानीय सरकारको विकास तथा सुशासनको नजिता प्रकाशनमा लुम्बिनी प्रदेशमै पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ (लिसा)को सूचक अनुसार नजिता प्रकाशनमा जानकी गाउँपालिका लुम्बिनी...
जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा...
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता...
प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाया चयन भएका छन । बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको नवौं अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डाँगी, सहसचिव देवेन्द्र...