२२ असार, नेपालगन्ज । बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना र स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार र सचेतनासम्बन्धी तालिम दिइएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका घट्ना जिल्लामा...
२१ असार, बर्दिया । बर्दियाकाे गुलरिया ५ बाट एक मनोरोगी युवाको उद्धार गरीएकाे छ । बिगत ५-६ वर्ष देखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओम प्रकाश थारुकाे उद्दार गरीएकाे हाे । उपचारकालागि आर्थिक आभाव भएकाले थारूलाई केहि महिना देखि घरमै फलामे साङ्लोमा...
२१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालयको विवाद सतहमा आएको छ । दलिय सहमतीका आधारमा गत चैत्र ९ गते विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरीएको थियो । तर विद्यालयले पुन: शिक्षक अभिभावक संघ गठनका लागि भन्दै असार १९...
२१ असार, काेहलपुर । कोहलपुर प्रहरीले पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ गरेकाे जनाएकाे छ । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टाेलिले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८१८...
२१ असार, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका-६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । गुप्ताले तीन...
२१ असार, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिका १ चिसापानी (करेली)का स्थानियहरू हरेक दिन त्रसित भएर बाँच्न बाध्य छन । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्रमा बसोबास गर्दै आएका उनिहरू राज्यको नितिका कारण थप पिडित हुन पुगेका छन । निकुञ्जबाट...
२० असार, नेपालगन्ज । अवधी र थारु भाषी पत्रकारहरुका लागि आठ महिने फेलोशिप कार्यक्रम संचालन गरिएको छ । स्वतन्त्र र समावेशी पत्रकारितालाई मुलप्रवाहीकरणमा ल्याउन अवधी, थारु र मुस्लिम पत्रकारहरुको पेशागत दक्षता, आत्मनिर्भरता र पत्रकारिता क्षेत्रमा मूलप्रवाहीकरण...
२० असार, कोहलपुर । कोहलपुर बसपार्कमा बुधबार बिहान भेटिएको शवको पहिचान खुल्न सकेको छैन । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पुरानो बसपार्कको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए । बुधबार बिहान करिब ४ बजेको समयमा ५ फिट ४ ईन्च उचाई भएको अन्दाजी...
फाईल तस्बिर । १९ असार, काेहलपुर । कोहलपुर २ का एक युवा र कोहलपुर ११ कि एक युवती विगत केही महिना देखि प्रेम सम्बन्धमा हुन्छन । एकै विद्यालयमा कक्षा ११ मा पढ्ने अभि थारू (नाम परिवर्तन) र कक्षा १२ मा पढ्ने ति युवती बिच केही महिनाको प्रेम सम्बन्धपछि युवती कै...
१७ असार, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको भीड बढ्न थालेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म मानिस...