सरकारले भोलि पुस १५ गतेको सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तमु ल्होसारको अबसरमा विदा दिने निर्णय गरेको हो । २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा...
सरकारले 'एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप' बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित...
किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको...
तमू ल्होसार २०७८ को उपलक्ष्यमा सात पत्रकार पुरस्कृत भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो । वरिष्ठ पत्रकार उजीर मगर पूर्वप्रधानसेनापती छत्रमानसिंह...
बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि...
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने...
साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३/२ को सेटमा हराएको...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दिर्घकालिन असर गरेको बताएका छन । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले समग्र खेल...
युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका-१ पाखापानी स्थायी ठेगाना भएका ३१ वर्षीय राम बहादुर मल्ललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 'साथीभाइ...
नेपाल प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी...