१२ बैशाख २०८१, बुधबार
भोली तमु ल्होसारको सार्वजनिक विदा
  • काँचुली खबर

सरकारले भोलि पुस १५ गतेको सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तमु ल्होसारको अबसरमा विदा दिने निर्णय गरेको हो ।

२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

  • १४ पुष २०७८, बुधबार १८:४६ प्रकाशित
  • Nabintech