प्रदेश नं. ३


पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट...

  • नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौती दिँदै समानान्तर अभ्यास थालेको छ । बैठकमा संस्थापन पक्षले कारबाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी...

  • सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्वसँगको भेटवार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए । ‘कुराकानी...

  • केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी एमालेले गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् । काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन...

  • यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् । सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए । ‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले...

  • कोहलपुर नगरपालिका वडा नं. ११ शान्ति टोलका स्थानियहरुले बसाई सराई, जन्म दर्ता र मृत्यु दर्ता लगाएतका ब्यक्तिगत घटना दर्ता लगाएतका मौलिक हक कार्यान्वयनका लागि माग राख्दै स्थानीय तहका बिरुद्ध आन्दोलनमा उत्रिएको १८ औं दिनसम्म माग पुरा नभएपछि नयाँ आन्दोलनका...

  • तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को उपाध्यक्ष बनाइने भएको जनाइएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त...

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले...