२९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृती यू-१९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्।...
२९ माघ, काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको...
२८ माघ, नेपालगन्ज । बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप...
२८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी "सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट प्रतियोगिता" अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्। आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी...
२८ माघ, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ । जितको लागि ६६...
२८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएका छन् । बागमती र लुम्विनी तथा गण्डकी र कोहलपुर मेयर-११ बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेलमा विहान ९ः३० बजे बागमती...
२७ माघ, कोहलपुर । कोहलपुरमा शनिबारदेखि सुरू भएकाे 'सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता' अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन् । काेहलपुरस्थित निर्माणाधिन अन्तरास्ट्रिय क्रिकेट मैदानमा...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले...
२७ माघ, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकाल्दै सुखद् सुरुआत गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१...
२७ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा राष्ट्रिय स्तरकाे महिला क्रिकेट प्रतियाेगीता सुरू भएकाे छ । शनिबारदेखि सुरू भएकाे "सुशील कोइराला मेमोरियल यू-१९ महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता"लाई नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा राखेर...