२६ पुष, काठमाण्डौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ। तर निगमले मूल्य स्थिरीकरण कोषको २१ अर्ब रूपैयाँ भने फिर्ता गर्न बाँकी छ। बढ्दो घाटाका कारण निगमले मूल्य स्थिरीकरण कोषमा जम्मा भएको...
२३ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्ने बताएका छन । सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ...
१९ पुस, काेहलपुर । काेहलपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा शुक्रवार (भाेली) हुँदैछ । संघको २५ औं स्थापना दिवशकाे अवसरमा विशेष कार्यक्रमसँगै १०औं वार्षिक साधारण सभा संचालनकालागी आवश्यकता तयारी पुरा भएकाे वाणिज्य संघले जनाएकाे छ । पाैष २० गते...
१३ पुस, नेपालगन्ज । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाख भन्दा बढी जरिवाना तिराएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका...
११ पुष, नेपालगन्ज । १९ हजार बचतकर्ताको अर्बौ रकम अपचलन गर्ने ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले नेपालगन्जमा समानता बचत सहकारी लिमिटेड खोलेर डेढ करोड रकम फिर्ता नगरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सहकारीमा...
२८ मंसिर, नेपालगन्ज । बाँकेमा आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८०...
२७ मंसिर, नेपालगन्ज । नेपालगन्जको बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरी भत्काइएको छ । नेदरल्याण्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चार वर्ष अघि नेपालन्जको धम्बोझी चोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ । ४ वर्षअघि...
२७ मंसिर, नेपालगन्ज । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीले गर्ने संघर्षको कार्यक्रममा ऐकवद्धता जनाएको छ । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीलाई ज्ञापन पत्र बुझाउँदै हेभी इक्विपमेन्ट...
२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई 'अव सेयर कर्जा दिए हुन्छ' भन्ने सन्देश दिएको शैलीमा लचकता देखाएपछि, सेयर कर्जाको जोखिमभार १५० बाट १२५ मा झारेपछि आइतबारको कारोबारमा पोजेटिभ सर्किटमात्र लागेन, त्यसले...
२४ मंसिर, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी...