७ जेष्ठ २०८१, सोमबार

अर्थ


नेपाल सरकारले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही सुरु गरेको भन्दै निर्माण व्यवसायीले विरोध जनाएका छन । उनिहरुले अन्य सरोकारवाला निकाय समेत दोषी रहेको ठहर गरेका हुन । निर्माण कार्यमा...

  • सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४१ जना कर्मचारीसहित ७१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। धादिङको मालपोत कार्यालय, नापी कार्यालय तथा वन कार्यालयका कर्मचारीहरुविरुद्ध सोमबार बिशेष अदालतमा...

  • नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि ला‍गू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २|२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल...

  • कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका...

  • काठमाडौं/ राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुइ वर्ष तय हुने भएको छ । राष्ट्रियसभामा भएको गोलाप्रथाबाट उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । दुई वर्षपछि राष्ट्रियसभा...

  • भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्ने भएको छ । भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको आकाश खुला गरेको छ । महेन्द्रनगर-नयाँ दिल्ली र जनकपुर-पटनाका दुई रुट पनि थप्ने सहमति गरेको छ । अन्तर्राष्ट्रिय...

  • कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यक्षमा एकराज...

  • “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी-बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो, युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१...

  • नेपालमा उत्पादन भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल बरामत भएपछि ठगीको नयाँ रहस्य खुलेको छ । भारतको बहराईचमा उत्पादित जिरा मसिनो चामल नेपाली उपकार र बजरङ्गी ब्राण्डका उत्पादन लेखिएको ४ ट्रकमा चौसारी हजार किलो चामल नेपालगन्ज भन्सार, शसस्त्र...

  • शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास समितीको कार्यालय बाँकेले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा...