बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार कोहलपुरमा विरोध र्यालि प्रदर्शन निकालिएको थियो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ...
डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाट पक्राउ गरेको ना ३ ख २७५० नम्बरको ट्रकमा खयरको अबैध गोलिया रहेको पुष्टि भएको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी बन कार्यालयलाई खबर गरे...
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ । हत्या प्रकरणको दोषी अहिलेसम्म...
युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी बिहिवार खजूरा बजारमा आक्रमण भएको छ । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए । आफुमाथीको प्रहार जोगाउनेक्रममा क्षेत्रीको घुँडा र पाखुरामा चोट लागेको छ । विहान...
देशभरि हिन्दु महिलाहरूले बिभिन्न कार्यक्रम गरी बुधबार हरितालिका तीज पर्व मनाएका छन । तीजमा वर्त बसेका महिलाहरू मन्दिर गएर पूजाआजा गर्छन् अनि रातो सारीमा नाचगान पनि हुन्छ। रातो सारी तीजको परिचयजस्तै भएको छ । तर कञ्चनपुरको भीमदत्तनगरपालिका केही महिलाले...
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका दोषीहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्यन गर्नेतर्फ सक्रिय भएको प्रहरीले उक्त अभियानलाई निरन्तरता दिँदै प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटेको टोलीले...
प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका-३ सिर्दिवास फिलिमबाट चुमनुव्री-७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ। बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ। प्रहरीका अनुसार...
अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटी गएको टोलिले प्रहरी निरिक्षकसहित दुई जनालाई घुससहित रंङ्गेहात नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका ईन्चार्ज प्रहरी निरिक्षक गणेश सिंह...
तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए। सुलीचौरस्थित इलाका...
नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्य एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा अचेत...