७ जेष्ठ २०८१, सोमबार

अपराध


भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया-३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको...

  • छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पुर्याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् । गत मंसिरमा...

  • बाँकेमा कस्तुरीको बिनासहित पाँच जना पक्राउ परेका छन । बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको लौटन थारुको घरबाट कस्तुरीको बिना र जङ्गली जनावरको दाँत सहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्यजन्तुको अबैध रुपमा खरिद...

  • बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो...

  • बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै...

  • बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन्  । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् । बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला...

  • बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तिन जना पक्राउ परेका छन । निकुञ्जद्धारा संचालित ‘अपरेशन महाहण्ट-७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यानको कालिमाटी...

  • बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष अभियान (Sweep Operation) अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो-रीक्सा र एउटा साईकल समेत बरामद गरीएको प्रहरीले जनाएको छ । केही समय पहिले मनिकापुरस्थित...

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बाँकेले भागीरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँके शाखाले भागीरथी र निर्मला पन्तको...

  • मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीमकार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीमकार्ड फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको...