६ जेष्ठ २०८१, आईतवार

अपराध


नेपालगन्जको बागेश्वरी मन्दिरको जुङ्गे महादेव मन्दिरमा शुक्रबार बिहान ७ः३० बजे एक जोडीले सिन्दुर हाले । यो मन्दिरमा विवाह गर्न धेरै जना आउँछन् । तर, सिउँदोमा बाक्लो सिन्दुर थियो । बेहुलाबेहुली...

  • कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा बन्दै गरेको एक घरमा युवाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नवनिर्मित घरमा गाडीएको समर्सियल पम्प नजिकै मृत अवस्थामा युवाको शव भेटिएको हो । शव नजिकै कैची भेटिएकाले समर्सियलको मिटर चोर्ने क्रममा...

  • बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा लागु औषध चरेश सहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको...

  • बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका काका देवदत्त भट्टले लेखाजोखालाई जानकारी दिएका छन् । उनले भने, “अहिले बाबु सुधार गृहमा छ...

  • एघार कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा भागेर बिहे गरेकी एक किशोरी केही महिनामै एक्लै परिन् । घर फर्किन खोज्दा आमाबुवाले वास्ता नगरेपछि उनी देहव्यापारको जालोमा परिन् । किशोरावस्थाको मनोभाव र कलिलै उमेरमा आफूले खेप्नुपरेका कहालीलाग्दा घटनाबारे उनले...

  • बाँकेको कोहलपुरबाट गैंडाको खाग सहित दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार अन्दाजी २ देखि ३ करोड मुल्य बराबरका २ थान गैडाको खागसहित २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा नवलपरासी (पुर्ब)...

  • धादिङको त्रिपुरासुन्दरी-१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । ब्युरोले यस विषयमा सार्वजनिक...

  • ईलाका प्रहरी कार्यालय कोहलपुरले दुर्लभ बन्यजन्तुका बिभिन्न अंगसहित ३ जनालाई पक्राउ गरेको छ । ईप्रका कोहलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार दिउसो बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिहरुको...

  • आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका-२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको...

  • नेपाल प्रहरीले रु. एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु. एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद...